डोल्पामा पहिरोसहितको बाढी बस्तीमा : एकजनाको मृत्यु, ६ घाइते
barnanmedia.com · Sun Jul 05 03:50:01 GMT 2026

लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गए राति पहिरोसहितको बाढी बस्तीमा पसेको छ । उक्त घटनामा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बाढीले कम्तीमा १० वटा घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)