मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

डोल्पा र मुगु जोड्ने पुल 

nepalsamaya.com · Tue Jun 27 22:56:00 GMT 2023

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–६ बाट मुगु जोड्ने कर्णाली नदीको ट्रष्ट पुल गाउँपालिकाद्वारा निर्माणकार्य सम्पन्न। बत्तीस मिटर लामो सो पुल निर्माण भएपछि यस क्षेत्रका सर्वसाधाणलाई आवतजावतमा सहजता आएको छ। तस्बिर : हेमन्त केस/रासस

प्रकाशित: Jun 28, 2023| 04:41. 00 बुधबार, असार १३, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)