मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)

ratopati.com · Sun Jun 01 18:36:00 GMT 2025

काठमाडौँ । बालबालिकाको उज्ज्वल भविष्यको आधार शिक्षा नै हो भन्ने सन्देश दिने बाल गीत ‘हामी साना नानी’ ले सानै उमेरदेखि पढाइ, राम्रो बानी र सामाजिक विकासतर्फ अभिप्रेरित गर्ने भाव बोकेको छ।

गीतमा साना नानीहरूले ‘पढौँ, लेखौँ र राम्रा बानी सिकौँ’ भन्ने उद्घोष गर्दै विद्यालयलाई ज्ञान प्राप्तिको केन्द्रका रूपमा चित्रित गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)