मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

deshsanchar.com · Sat Jun 13 14:16:48 GMT 2026

ढोरपाटन – जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा जाँच गर्दा पाँच वटा सवारीसाधान नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)