मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो : ट्रम्प

deshsanchar.com · Sat Jun 13 16:21:50 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियानले आफ्नो चुनावी प्रतिबद्धता उल्लंघन नगरेको बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले आफूले चुनावी अभियानका क्रममा नयाँ युद्ध सुरु नहुने विषयमा पूर्ण ग्यारेन्टी नदिएको स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)