मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुपारीखेतीमा इलामका किसानको लगाव

deshsanchar.com · Sat Jun 13 16:45:19 GMT 2026

फिक्कल (इलाम) – पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन्। कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यहाँका एउटै किसानले आठ हजार बोटसम्म सुपारी लगाउने गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)