मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्याछरा सडकमा क्रस ब्यारियर निर्माण

deshsanchar.com · Sat Jun 13 15:24:40 GMT 2026

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको च्याछराको चट्टानी भीरको सडक क्षेत्रमा ढलान सम्पन्न भएपछि क्रस ब्यारियर (सडक सुरक्षा) निर्माण गरिएको छ। सडकको तल कर्णाली नदी बग्ने र सडक क्षेत्र भीर पनि भएका कारण यातायातका साधनलाई सुरक्षित यात्रा गर्न यसको निर्माण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)