मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदा

deshsanchar.com · Sat Jun 13 17:15:42 GMT 2026

काठमाडौँ – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले २५ जना कलाकारले क्यान्भासमा यहाँका २५ सम्पदा उतारेका छन्। गत शनिबारदेखि सुरु भएको ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ शीर्षकको कार्यशाला आयोजना गरी कलाकारले चित्रण गरेका चित्रकला आज यहाँको बोडेमा प्रदर्शन गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)