‘दशैंअघि ३५ प्रतिशतलाई कोभिडविरुद्धको खोप’
newsofnepal.com · Mon Oct 04 00:58:56 GMT 2021
ईश्वरराज ढकाल, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंअघि ३५ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । मन्त्री श्रेष्ठले नेपाल समाचारपत्रसँगको कुराकानीमा सरकारको पहिलो प्राथमिकता खोप रहेको उल्लेख गर्दै यो वर्षको अन्त्यसम्म सबै जनतालाई खोप उपलब्ध गराइसक्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)