बंगबंधु कपमा कास्य पदक जितेको नेपाली कबड्डी टोली स्वदेश फर्कँदै, यस्तो रह्यो प्रदर्शन
pahilopost.com · Mon Apr 05 00:42:00 GMT 2021
काठमाडौं : बंगबंधु कप इन्टरनेसनल टुर्नामेन्टमा कास्य पदक प्राप्त गरेको नेपाली कबड्डी टोली आज नेपाल फर्कँदैछ। आज सोमवार दिउँसो ११ बजे विमान एयरमार्फत खेलाडीहरु काठमाडौं आइपुग्नेछन्।
प्रतियोगितामा बंगलादेशले स्वर्ण पदक हात पारेको थियो भने केन्याले रजत पदक जित्दा श्रीलंका र नेपालले कास्यमा चित्त बुझाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)