ग्यास पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन
nepalghatana.com · Sun Apr 03 16:56:03 GMT 2022
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा आज बेलुकी ७ बजेका समयमा खाना पकाउने क्रममा ग्याँस पडकेर आगलागी हुदाँ तीन बालबालिकाको निधन भएको छ ।
उक्त वडाका अध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङको घरमा ग्याँस पडकेर आगलागी हुदाँ बालबालिकाको मृत्यु भएको बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)