सर्वोच्चले पूर्ण इजलासले यसअघिको फैसला, काठमाडौँका खोला किनारमा १७ वर्ष पहिलेकै मापदण्ड लागू
barnanmedia.com · Wed May 20 22:45:50 GMT 2026

काठमाडौँ उपत्यकामा संरचना निर्माण गर्दा २०६५ सालमा तयार भएको मापदण्ड नै लागू हुने भएको छ।
सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकनबाट सच्याउँदै २०६५ मंसिर १ गते मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्ड लागू हुने फैसला गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)