अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
ratopati.com · Fri Jun 26 14:41:29 GMT 2026

ढोरपाटन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँ-घोडाबाँधे खण्ड कालोपत्र नहुँदा यात्रु र स्थानीयले आवागमनमा ठूलो सास्ती भोग्नुपरेको छ ।
सडक कालोपत्रका लागि ११ वर्ष अगाडि ठेक्का सम्झौता भए पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । सडकको दुरावस्थाका कारण बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयलाई आवागमनमा लामो समयदेखि समस्या हुँदै आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)