मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘पीडितलाई रुवाउने काम बन्द गर’

ekantipur.com · Thu Oct 12 00:13:11 GMT 2023

'आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

संविधान, ऐन संशोधन गरेर देवानी कानुन अन्तर्गतका बाहेक फौजदारी र कर्तव्य ज्यान मुद्दाका जुनसुकै अपराधीलाई आममाफी दिन नहुने कानुन बनाउनु जरुरी छ । होइन भने अपराध र अपराधीलाई राज्यले यसै गरी प्रोत्साहन दिइरहनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)