मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मापदण्डविपरीतका संरचना हटाउनबाट पन्छियो महानगर

nayapatrikadaily.com · Sun Jan 01 00:33:00 GMT 2023

‘प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका भवनकै छैन नक्सापास’

टुकुचा क्षेत्रबाट मापदण्ड र नक्सापास विपरीतका संरचना हटाउन थालेको काठमाडौं महानगरपालिका तीन महिनामै उक्त अभियानबाट पन्छिएको छ । ३० भदौमा जयनेपाल हलको कम्पाउन्डमा डोजर चलाएर अभियान थालेको महानगरले अहिले धोबीखोला क्षेत्रका सामान्य टहरा भत्काउन थाले पनि सहरभित्र बनेका मापदण्ड र नक्सापासविपरीतका ठूला संरचनामाथिको कारबाही भने रोकेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)