मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आज विश्व मिर्गौला दिवस : मिर्गाैला स्वस्थ राख्न के गर्ने ?

lokaantar.com · Thu Mar 10 00:23:29 GMT 2022

बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको ८ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।

तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्ने तयारी गरे तर उनलाई मधुमेह लगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)