मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यात्रा के हो ? श्रीकृष्ण र अर्जुनबाट जान्नुहोस्

merolifestyle.com · Wed Mar 16 21:15:00 GMT 2022

महाभारत मा अर्जुन १२ वर्ष एक्लै वनवासमा गएका थिए । पछि अर्जुनसँगै धेरै ऋषिमुनिहरू पनि गए । एउटै दरबारमा युधिष्ठिर, भीम, नकुल, सहदेव र द्रौपदी बस्थे । पाँच पाण्डव दाजुभाइले द्रौपदीसँग एक भाइ एक्लै हुँदा अर्को दाजुभाइ नजाने नियम बनाएका थिए । एकदिन जब युधिष्ठिर र द्रौपदी एकान्तमा थिए अर्जुनले यो नियम तोडेर आफ्नो कोठामा गए ।

जब अर्जुनले नियम तोडे तब उनी वन जान बाध्य भए । उनी जङ्गलदेखि जङ्गलमा हिँडिरहेका थिए । उनलाई थाहा थियो कि यो निर्वासनमा ‘मैले मेरो व्यक्तित्वलाई अझ परिष्कृत गर्न तपस्या गर्नुपर्छ । परिवारबाट छुट्टिएर दुखी थिएँ, तर जंगलमा दुःखी हुनुहुँदैन’ भनेर उनले सोचे । वनवासको समयमा अर्जुनलाई नयाँ मान्छे भेटेर केही नयाँ कुरा सिक्न मन लाग्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)