मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
setopati.com · Tue Oct 31 16:58:44 GMT 2023
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार गोदावरी नगरपालिका –६, खैरेनापुल नजिकै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)