मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनभीएलमा सगरमाथा स्म्यासर्सको लगातार दोस्रो जित, काठमाडौंको थ्रिलिङ जित

onlinekhabar.com · Sat Sep 05 17:34:03 GMT 2026

२० भदौ, काठमाडौं । सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल) मा शनिबार खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको भएको सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सेटमा हरायो । सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पर्दै खेलमा पकड बनाएको थियो । तेस्रो सेट पनि २५–१९ ले जित्दै सगरमाथाले एकपक्षिय रुपमा खेल जित्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)