स्थिर सरकारका लागि एमालेलाई मतदान गर्नुपर्नेः अध्यक्ष ओली
nepalipatra.com · Tue Nov 15 05:55:20 GMT 2022
चितवन । नेकपा एमालेका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारका लागि आगामी निर्वाचनमा नेकपा एमालेले जित्नुपर्ने बताएका छन् ।
नेकपा एमाले चितवनले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उनले विगतमा स्थिर सरकार बन्न नसकेको भन्दै अब स्थिर सरकारका लागि एमालेलाई मतदान गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)