आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
ratopati.com · Sun Jun 01 20:17:00 GMT 2025
काठमाडौं। भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्वालिफायर–२ मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाब किङ्स फाइनल प्रवेश गरेको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम सम्पन्न खेलमा टस जितेर फिल्डिङ रोजेको पञ्जाब ले मुम्बईसँग ५ विकेटको शानदार जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)