विदेशमा अमेरिकी सेनाका ६ सय शिविर, बढ्दैछ विरोध
nepalkhabar.com · Thu Jan 13 16:56:27 GMT 2022
करिब २० वर्ष युद्ध लडिसकेपछि अमेरिकी सेना अगस्ट २०२१ मा अफगानिस्तानबाट फिर्ता भयो।
पछिल्ला वर्षहरुमा अफगानिस्तानबाहेक अन्य थुप्रै द्वन्द्वग्रस्त क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति घटाएको छ। २००७ मा इराकमा अमेरिकी सेनाको संख्या १ लाख ७० हजार थियो। २०२१ मा २५ सयमा झरेको छ। त्यस्तै सिरियामा २०१८ मा १७ सय रहेकोमा अहिले ९ सयमा झारेको छ। यो क्रमलाई हेर्दा अमेरिकाले विश्वभरबाट आफ्नो सेनालाई फिर्ता गरिरहेको जस्तो देखिन्छ। तर, विदेशमा अमेरिकी सेनाको उपस्थिति अझै विशाल मात्रामा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)