मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वृद्ध वृद्धालाई कम्बल सहयोग

rajdhanidaily.com · Fri Jan 19 23:23:11 GMT 2024

राजविराज । यहाँ स्थित आसिया पार्टी प्यालेस एण्ड लाँजले विपन्न समुदायका वृद्धवृद्धालाई न्यानो कम्बल तथा फलफुल सहयोग गरेको छ ।

शुक्रवार प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरी ३६ जना अत्ति विपन्न परिवारका वृद्ध वृद्धालाई कम्बल तथा फलफुल सहयोग गरिएको हो । प्रदान गरिएको सामाग्री प्यालेसका संचालक अकबर हुसेनले व्यक्तिगत सहयोगमा उपलब्ध गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)