मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

त्रिवेणी व्यापार कम्पनीद्वारा रिटेलर्स स्किम २०७८ अन्तर्गत पुरस्कार वितरण 

arthadabali.com · Sun Jan 09 16:59:20 GMT 2022

वीरगञ्ज / त्रिवेणी व्यापार कम्पनीद्वारा सञ्चालित रिटेलर्स स्किम २०७८ अन्तर्गत पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत वर्षमा सञ्चालित अफर अन्तर्गत पुरस्कार जीतेका थोक विक्रेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।

शनिवार विरगंजस्थित होटेल भिशुवामा आयोजित समारोहमा १सय ५० भन्दा बढी थोक विक्रेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)