देउवालाई चुनौति : अध्यादेश खारेज गर्ने कि मन्त्रिपरिषद् विस्तार !
lokaantar.com · Tue Sep 21 00:16:52 GMT 2021
मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धभित्रै असहमति बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)