छिन्नमस्ता र हरिवन नगरपालिकाको कार्यपालिका बैठक फेसबुकमा लाइभ
deshsanchar.com · Wed Jun 08 15:12:43 GMT 2022
जनकपुरधाम – स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि निर्वाचित जनप्रतिनिधिहरु आफ्नो प्रशासनिक कार्यमा लागेका छन्। उनीहरु कार्यपालिका बैठक बोलाएर विभिन्न निर्णय गरिरहँदा त्यसको प्रत्यक्ष प्रशारण सामाजिक सञ्जालमा गरेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रशारण गरेपछि त्यसलाई धेरैले मन पराएका थिए। मधेस प्रदेशका केही स्थानीय तहले समेत कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)