मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

ratopati.com · Wed May 20 23:03:26 GMT 2026

बागलुङ । बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ ।

कानुन शिक्षा प्रवर्द्धन गर्न नगरपालिकाले तीन वर्षदेखि वार्षिक २० जनाका दरले छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ । प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरिरहे पनि कानुन विषयलाई प्रोत्साहन नगरिएको र विद्यार्थीको रोजाइमा समेत नपर्ने गरेको भन्दै नगरपालिकाले यस्तो नीति अगाडि सारेको नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)