मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मलेसियाका शताब्दी पुरूष महाथिरका लागि शल्यक्रियाको विकल्प उत्तम नहुने : परिवार

barnanmedia.com · Wed Jan 07 21:45:01 GMT 2026

मलेसियाका १०० वर्षीय पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको उमेरका कारण उपचारका लागि शल्यक्रिया उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएको उहाँका छोरा मुखरिजले बुधबार बताउनुभएको छ ।

उमेरजन्य समस्याका कारण घरमै लडेर कम्मरको हाडमा समस्या भएको भएपनि १०० बर्ष वसन्त पार गरिसकेका उहाँको उपचारका लागि शल्यक्रिया उत्तम विकल्प नभएको चिकित्सकहरूले सल्लाह दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)