एभरेष्ट कलरको आईपीओ खुला, सर्वसाधारणले जेठ २७ सम्म आवेदन दिन सक्ने
ajakoartha.com · Fri Jun 05 04:56:00 GMT 2026

काठमाडौं- एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँड सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)