ओलीको प्रस्ताव अलमलाउने र नियोजित छ, भ्रममा नपरौं- रामकुमारी झाँक्री
kharibot.com · Sun Jun 06 23:27:00 GMT 2021
काठमाडौँ । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको एकताको प्रस्ताव झुक्काउने, अलमलाउने किसिमको भएको टिप्पणी गरेकी छन् ।
अध्यक्ष ओलीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल पक्षसँग एकताको लागि ६ बुँदे प्रस्ताव गर्दै पार्टीलाई सशर्त जेठ २०७५ जेठ ३ अघिको अवस्थामा लैजाने प्रस्ताव गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेतृ झाँकीले विज्ञप्ति आएको सुन्दा शुरुमा खुशी लागेको भएपनि एकता भंग गराउने खस उद्देश्यसहित आएकी बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)