मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दन्किएको राजनीतिक आगोमा घ्यु थप्पै ओली र प्रचण्ड

barnanmedia.com · Sun Jun 01 22:08:45 GMT 2025

आमनागरिक यति निरास र आक्रोशित छन् कि नेताहरूको नाम पनि सुन्न मन पराउदैनन्। नेताहरूकै कारण देशको विकास हुन सकेन, भ्रष्टाचार बढ्यो र युवा विदेशिनुपरेको ठम्याइ आमनेपालीमा छ। त्यही भएर अहिले नागरिकले भन्न थालेका छन्, यो गणतन्त्र होइन,नेतातन्त्र हो। नेताहरूविरुद्ध नारावाजी मात्र होइन आक्रमण पनि हुन थालेको छ।

गत वर्ष प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टुडिखेलमा नारावाजी भयो। ओलीविरुद्ध नारावाजीको शिलशिला जारी रहेका बेला शनिबार मात्र माओवादी अध्यक्ष प्रचण्डलाई प्रश्न सोधियो। आक्रोशित युवाको प्रश्न प्रचण्डले रुचाएनन्, माओवादीका नेताहरुले कुटे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)