मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादमाथि भारी पर्यो ग्रीनको अर्धशतक, मुम्बईले गर्यो जीतको ह्याट्रिक

kalakarmi.com · Tue Apr 18 23:56:36 GMT 2023

हैदराबाद– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२३ मा मुम्बई इन्डियन्सले विष्फोटक शैलीको प्रदर्शन गरेको छ । यो टीमले लगातार तेस्रो जीतमा जीत हासिल गरेको छ ।

मंगलबार राति खेलिएको आफ्नो पाँचौं खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई १४ रनले पराजित गरेको छ । यो जीतको हीरो बने अलराउण्डर क्यारन ग्रीन, जसले ब्याटमार्फत धमाल मच्चाउँदै विष्फोटक शैलीमा अर्धशतक बनाए । त्यसपछि बलिङमा पनि एक विकेट लिएर महत्वपूर्ण भूमिका निर्वाह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)