जसपा फुट्दा धरापमा तीन वटा प्रदेश सरकार
nepalkhabar.com · Mon Jul 11 17:00:21 GMT 2022
अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै केन्द्रीय केन्द्रीय समितिको बैठक डाकेपछि जनता समाजवादी पार्टी (जसपा) मा फुट लगभग निश्चित भएको छ।
भट्टराई पक्षले मंगलबार (२८ असार) देखि काठमाडौँको जडिबुटी ब्यांक्वेटमा केन्द्रीय समितिको विस्तारित बैठक राखेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले भने बुधबार र बिहीबार (२९ र ३० असार) पर्सामा वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)