के राजीनामा गर्लान् कोशी प्रदेशका सभामुखले ?
farakdhar.com · Sat Jul 29 17:30:34 GMT 2023
सर्वोच्च अदालतले कोशी प्रदेशको पछिल्लो सरकार गठन प्रक्रियाविरुद्ध अन्तरिम आदेश दिएसँगै नेपाली राजनीति सोही प्रदेशमा केन्द्रित भएको छ । एमालेलगायत प्रतिपक्षी दलले सभामुख बाबुराम घिमिरेको राजीनामा माग गरेका छन् भने सत्तारुढ दलहरु पुनः नयाँ सरकार गठनको छलफलमा जुटेका छन् ।
प्रतिपक्षीको माग र सत्तारुढ दलको छलफल एकै विषयमा केन्द्रित भएको छ, त्यो हो सभामुख गौतमको राजीनामा । सर्वोच्चको अन्तरिम आदेश आएसँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)