पुरुष बास्केटबल : नेपाल भुटानसँग पराजित
farakdhar.com · Wed Jun 14 17:04:30 GMT 2023
माल्दिभ्समा आजदेखि सुरु भएको फाइभ नेसन्स पुरुष बास्केटबल प्रतियोगितामा नेपाल भुटानसँग पराजित भएको छ ।
माल्दिभ्सको मालेमा आज भएको पहिलो खेलमा भुटानले नेपाललाई ६१–५५ ले पराजित गरेको हो । नेपालले बास्केटबलमा सन् २०१९ मा काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितापछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)