नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई
neplays.com · Sat Jun 13 18:43:42 GMT 2026
काठमाडौं । रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)