नवराज सुवेदीले आह्वान गरेको उपत्यका बन्द राजेन्द्र लिङ्देनले गरे बहिष्कार
nepalkhabar.com · Sun Jun 01 22:50:48 GMT 2025

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन: स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले सोमबार (जेठ १९ गते) का लागि आह्वान गरेको काठमाडौँ उपत्यका बन्द कार्यक्रम राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ।
आइतबार प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक सिंहलगायत नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण सोमबार राजावादीले गर्ने भनेको उपत्यका बन्दको कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने राप्रपा अध्यक्ष लिङ्देलने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)