मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले गरेको दमनले आफूहरूको आन्दोलन नरोकिने अझ उचाइमा पुग्छ: कमल थापा

barnanmedia.com · Sun Jun 01 23:05:34 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आइतबारको प्रदर्शनमा सरकारले गरेको दमनले आफूहरूको आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिएका छन्।

प्रहरी हिरासतबाट रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले आफूमाथि अमानवीय व्यवहार गरेको र बुटले हिर्काउँदै घिसारेर पक्राउ गरेको सुनाए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)