बुद्धिसागरले दिए बालबालिकालाई हुर्काउने केही टिप्स
deshsanchar.com · Sat Jun 05 16:46:52 GMT 2021
बालबालिकाको विकासका लागि कार्यरत संस्था स्मार्ट प्यारेन्टिङ नेपालले यस हप्ता उपन्यासकार बुद्धि सागरलाई आफनो हुर्काइको अनुभव बाँड्न निम्त्याएको थियो। उनले कार्यक्रममा आफ्नो अभिभावक र आफू बीचदेखि आफू अभिभावक हुँदासम्मका अनुभव बाँडेका थिए शनिबार।
हिट्स एफ एम का कार्यक्रम सञ्चालकसमेत रहेका सफर पोखरेलसँगको संवादमा उपन्यासकार बुद्धिसागरलले आफ्नो विगत सम्झिँदै भने- घरमा धेरै किताबहरु हुन्थे तर मलाई अभिभावकहरुले कहिल्यै पनि पढ्न दबाब दिनुभएन। किताबहरुसँग नाता पहिले चित्र हेरेर सु रु भएको र पछि पाठकको रुपमा वि कास भएको उनले बताए। उनले बालबालिकाका लागि हरेक घरमा एउटा पुस्तकालय राख्न पनि सुझाव दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)