मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियल मड्रिडको जितमा बेन्जिमाको २ गोल

setopati.com · Sun Apr 03 00:55:00 GMT 2022

करिम बेन्जिमाले २ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले सेल्टा भिगोमाथि कठिन जित निकालेको छ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा करिम बेन्जिमाले पेनाल्टीमार्फत दुबै गोल गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)