फिफा विश्वकपः नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा
ekagaj.com · Tue Nov 29 16:59:37 GMT 2022
काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'ए' बाट नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् । नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सले कतारलाई २-० गोलअन्तरले पराजित गर्यो । त्यसैगरी, सेनेगलले इक्वेडरलाई २-१ गोलअन्तरले पाखा लगायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)