राजसंस्था पुनःस्थापना आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा अध्यक्ष थापार दिपक सिंह रिहा
barnanmedia.com · Sun Jun 01 23:18:42 GMT 2025

राजसंस्था पुनःस्थापना आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवं सांसद दीपक सिंहसहित ७ जना रिहा भएका छन् ।
प्रहरीले हिरासतमा लिएका सबैलाई आईतबार साँझ जिम्मा जमानीमा छाडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)