मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऊर्जा मन्त्री खड्काद्वारा सुनकोशी–मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन

rajdhanidaily.com · Sun Jun 01 23:35:48 GMT 2025

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनको बाँध निर्माण र पावर हाउस निर्माणको काममा अत्यधिक ढिलाई भएपछि उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आयोजना निर्माण स्थलको अनुगमन गरेका छन । आयोजनाको बाँध र पावरहाउस निर्माण क्षेत्रमा मन्त्री खड्काले मन्त्रालय, सिंचाई विभागको टोली र प्राविधिक टोली सहित आयोजना निर्माण स्थलको अध्ययन गरेका हुन ।

सम्झौता तोड्ने की राख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुगिने जानकारी

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)