एमसीसी संसदमा ल्याउन खोज्नु रहस्यमय छ, प्रधानमन्त्रीले गहिरिएर पढ्नुहोस् : महरा (अन्तर्वार्ता)
nepalkhabar.com · Tue Jan 25 17:26:34 GMT 2022
कृष्णबहादुर महरा अहिले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मात्रै हुन्। हालै भएको महाधिवेशनपछि अन्य धेरै नेताहरूजस्तै महराको पद पनि टुंगो लागेको छैन। पटकपटक मन्त्री र सभामुख भइसकेका महरा रोल्पा र दाङमा बलियो पकड भएको नेता मानिन्छन्, जो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला नेता हुन्।
माओवादी केन्द्रको काठमाडौँमा पुस ११ देखि १८ सम्म भएको आठौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष र २ सय ४६ केन्द्रीय सदस्य निर्वाचित गरेको छ। बहुपदीय संरचनामा गएको माओवादीले पदाधिकारी र बाँकी रहेका ५३ केन्द्रीय सदस्य चयन गर्न बाँकी छ। त्यस्तै, पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो र विभिन्न विभागका प्रमुखहरुको टुंगो लगाउन बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
नेपाली कांग्रेस