मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थ मन्त्रालयले भन्यो- करको दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता छैन

nayapatrikadaily.com · Mon Jun 05 16:25:00 GMT 2023

अर्थ मन्त्रालयले बजेट निर्माणको क्रममा करका दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता नरहेको जनाएको छ।

केही सञ्चारमाध्यममा अन्तिम समयमा करको दर परिवर्तनमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै समाचारहरू आएपछि अर्थ मन्त्रालयले विज्ञप्ति निकाली यस्तो जनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)