मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले क्यानडासँग टी-२० र एकदिवसीय सिरिज खेल्ने

lokaantar.com · Thu Jun 16 23:53:32 GMT 2022

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडाको भ्रमण गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)