तपाईको घरमा साङ्लोले सताएको भने अब यसरी भगाउनुस्
lokaantar.com · Sun Nov 14 18:10:00 GMT 2021
साङ्लोले नसताएको घर कमै भेटिएला । अँध्यारा कुनाकाप्चामा लुकेका साङ्लाहरू फुत्तफुत्त निस्केर तपाईंलाई हैरानै गर्छन् होला ।
गर्मी र बर्खाका बेलामा साङ्लाको संख्या ह्वात्तै बढ्छ । अनि त कहिलेकाहीँ पकाइराखेको तरकारी वा मुछिराखेको पीठोसहित साङ्ला फाल्नुपर्ने आवश्यकता आइलाग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)