मूल्य घट्दा नेपाल आयल निगमलाई राहत
lokaantar.com · Mon May 08 00:52:11 GMT 2023
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ । गत वर्ष रुस र युव्रmेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
गत असार साउनमा मूूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुुगेको पुुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)