होन्डाको एक्सचेन्ज क्याम्प
abhiyandaily.com
काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले फागुन २२ देखि चैत १७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरको एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । एक्सचेन्ज क्याम्प अविधिभर ग्राहकले कुनै पनि ब्रान्डका बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डा बाइक वा स्कुटर लैजान सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)