मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सन्चारमन्त्री र संस्कृतिमन्त्रीले ध्यान दिनुपर्ने एउटा सिनेमा मुद्दा

onlinekhabar.com · Fri Feb 17 01:01:10 GMT 2023

काठमाडौं । नेपालमा सिनेमा सन्चार मन्त्रालय अन्तर्गत छ । सिनेमाको काम सूचना प्रवाह गर्ने होइन । राजा महेन्द्रलाई पन्चायतकालमा आफ्ना एजेन्डा आम सर्वसाधारणकहाँ पुर्याउन सिनेमा निर्माण थाले । सिनेमा भनेको कला हो । यसको काम सन्चार गर्ने या सूचना दिने होइन ।

अहिलेको समाजका लागि सिनेमा भनेको संस्कृति, कलाको अंग हो । गणतन्त्र आएको डेढ दशक भइसक्दा पनि हाम्रो सिनेमा उद्योग पन्चायतकालीन कानुनको मस्यौदा अन्तर्गत चलिरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)